समाचार
सेवाहरु


- तोकिएको ढाँचामा निवेदन
- सम्बन्धित वडाकार्यालयको फोटो टाँस सहित सिफारिस
- ना.प्र.को प्रतिलिपी
- सिफारिस आवश्यक भएको व्यहोरा खुल्ने प्रमाणको प्रतिलिपी
- अस्पतालमा उपचार गरेको प्रमाण
- २ प्रति फोटो
- सरसफाई परिचय पत्र


- वडा स्तरीय योजना भएमा सम्बन्धित वडा समितिको सिफारिस
- नगरपालिकाबाट सम्बन्धित योजनाका लागि बजेट तथा कार्यक्रम स्वीकृत भएको निर्णयको प्रतिलिपी
- सम्बन्धित (वडा अध्यक्ष नभएको अवस्थामा वडासचिव/वडा सदस्यको) रहोवरमा गठन भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपी
- प्राविधिकले तयार गरेको स्वीकृत लागत ईष्टमेट
- उपभोक्ता समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
- सरसफाई परिचय पत्र


१. तोकिएको ढाँचामा निवेदन
२. नेपाली नागरिकता पत्रको प्रतिलिपी
३. प्रमाणित फाईल नक्शा र नापी नक्शाको प्रतिलिपी
४. राजिनामाको प्रतिलिपी
५. चारकिल्ला प्राणित मुचुल्का
६. स्वीकृत प्राप्त प्राविधिकबाट तयार भएको डिजाईन नक्शा, न.पा.ले तोकेको स्केल बमोजिम साईजको ३/३ प्रति
बनिसकेको घरमा तला पुर्व स्वीकृती प्रतिलिपी
७. अरुको जग्गामा घर निर्माण गर्नु पर्ने भएमा जग्गाधनीको मञ्जुरीनामा सरसफाई परिचय पत्र (दोश्रो घर निर्माण गर्ने भए पछि मात्र)


१. आफ्नो व्यवसायको बिस्तृत व्यहोरा सहित निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रकोप्रतिलिपि
३. चालु आ. व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाणपत्र
४. सम्झौता पत्रको प्रतिलिपि
५. स्थलगत प्रतिवेदन
६. विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
७. आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर (दुई प्रतिशत) तिरेको रसिद / नतिरेको भए तिर्नु पर्ने
३. संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४. चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेकोरसिद वा कर निर्धारण स्वीकृत भएको कागजात